
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट उत्पादन गरिएका कक्षा १ देखी १० सम्मका विषयगत पाठहरु मिति २०७७ भाद्र २२ गते देखी तल दिइएको तालिका अनुसार डिशहोम च्यानल नं १०१ मा प्रशारण भइरहेको छ ।
च्यानल नं १०१ सम्पूर्ण ग्राहकहरुका लागि निःशुल्क उपलब्ध गराईएको छ ।
तालिका यस प्रकार छ ।




स्रोत : dish home facebook page
