बालबालिकालाई मनोसामाजिक परामर्श चाहिएमा कान्ति बाल अस्पतालको हटलाइन ९८०८५२२४१० मा सम्पर्क गर्नु होला ।

महिला, बालबालिका वा किशोरकिशोरी माथि कुनै हिंसा, दुर्व्यबहार, शोषण, भेदभाव वा यस्तै प्रकारका कुनै पनि आपराधिक कृयाकलापहरु भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायहरु नेपाल प्रहरी: १००, राष्ट्रिय महिला आयोग हटलाइन: ११४५ बालबालिका हटलाइन:१०९८ मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *