कक्षा १ देखी १० सम्मका विषयगत पाठहरु डिशहोम च्यानल नं १०१ मा पढ्न पाइने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट उत्पादन गरिएका कक्षा १ देखी १० सम्मका विषयगत पाठहरु मिति २०७७ भाद्र २२ गते देखी तल दिइएको तालिका अनुसार डिशहोम च्यानल नं १०१ मा प्रशारण भइरहेको छ ।च्यानल नं १०१ सम्पूर्ण ग्राहकहरुका लागि निःशुल्क उपलब्ध गराईएको छ । तालिका यस प्रकार छ । स्रोत […]

कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री

कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

Covid-19 awareness

Unnati Nepal in collaboration with emergency response center (ERC) have organized various online events to aware people about covid-19 pendamic in Nepal. We have developed various awareness materials in different language and published through social media. The campaign was started from the early phase of covid-19 in Nepal. Currently, we have reached with more then […]