Blood Banks in Kathmandu Main Red Cross Blood Bank- Balkumari: 01-5186065, 01-5186390 Bhaktapur Blood Bank: 01-6612266, 01-6611661 Pulchock, Lalitpur: 01-5527033 | Nobel Hospital: 01-4110842 Banepa: 01-1661431 | GangaLal Hospital: 01-4371374 Teaching Hospital: 01-4412303
महिला, बालबालिका वा किशोरकिशोरी हरुका लागि
बालबालिकालाई मनोसामाजिक परामर्श चाहिएमा कान्ति बाल अस्पतालको हटलाइन ९८०८५२२४१० मा सम्पर्क गर्नु होला । महिला, बालबालिका वा किशोरकिशोरी माथि कुनै हिंसा, दुर्व्यबहार, शोषण, भेदभाव वा यस्तै प्रकारका कुनै पनि आपराधिक कृयाकलापहरु भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायहरु नेपाल प्रहरी: १००, राष्ट्रिय महिला आयोग हटलाइन: ११४५ बालबालिका हटलाइन:१०९८ मा सम्पर्क गर्न सकिन्छ ।
